लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा
हेल्थ टिभी अनलाइन \काठमाडौं : लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले आफनो पदबाट राजीनामा दिएकी छिन् । उनले आजै आफनो पदबाट राजीनामा दिएकी हुन्।
वलीले जेठ महिनाको अन्तिममा दाङका एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गर्दै एकराजलाई आफना श्रीमान दावी गरेपछि सोबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।
सो छानविन समितिले काम गरिरहेकै बेला उनी बिरामी परेको भन्दै अस्पताल भर्ना भएकी थिइन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’