Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नवनियुक्त स्वास्थ्यमन्त्री भवानी खापुङद्धारा पदभार ग्रहण

नवनियुक्त स्वास्थ्यमन्त्री भवानी खापुङद्धारा पदभार ग्रहण

हेल्थ टिभी अनलाइन \काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले पदभार ग्रहण गरेका छन् ।

सोमबर बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर नवनियुक्त मन्त्री खापुङले पदभार ग्रहण गरेका हुन् । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ स्वास्थ्य मन्त्री बनेका हुन् ।

त्यसैले उनका लागि स्वास्थ्य मन्त्रालय नौलो मन्त्रालयल भने भएन । यसअघि विरोध खतिवडा स्वास्थ्यमन्त्री थिए। उनलाई हटाइएको छ । यसैगरी स्वास्थ्य राज्यमन्त्री हिरा केसीले पनि आजै पदभार ग्रहण गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार