शनिबार २७ जना कोरोना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर २७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १८८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ८०२ जनाको नमुना परीक्षण गरिएकोमा २७ जनामा कोरोना पुष्टि भएको हो । उता यहीवीच १६ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५६ हजार ६८८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ८ प्रतिशत रहेको छ ।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण