पछिल्लो २४ घण्टामा ४३ जना नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ५५५ जनाको नमुना परीक्षण गरिएकोमा ४३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशभर अहिले १८१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १ लाख ५० हजार ६१ जनाले कोरोना विरुद्ध खोप लगाएका छन्।
सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पहिलाेपटक २७ जिल्लामा बिहिबारदेखि कोभिड विरुद्धको खोप दिन सुरु गरेकाे छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’