पछिल्लो २४ घण्टामा ३१ जना संक्रमित थपिए, देशभर सक्रिय संक्रमितको संख्या १४२
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३१ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ४२५ जनाको नमुना परीक्षण गरिएकोमा ३१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशभर अहिले १४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितमध्ये १ जनाको आइसीयूमा उपचार भइरहेको छ भने ३ जना संस्थागत आइसोलेसनमा छन्। बाँकी संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण