थप १९ जनामा कोरोना संक्रमण, १० जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ८१४ जनाको नमुना परीक्षण गरिएकोमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी आज १० जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर १२४ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ७३ हजार ३०१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै