थप १४ जनामा कोरोना संक्रमण, ११ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ५३४ जनाको नमुना परीक्षण गरिएकोमा १४ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ११ जना संक्रमित संक्रमणमुक्त भएका छन। मन्त्रालयका अनुसार गत २४ घण्टामा ६५ हजार २७८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अहिले देशभर १०४ जना सक्रिय संक्रमित रहेका छन्।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा