थप १६ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १६जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार २३८ जनाको नमुना परीक्षण गरिएकोमा १६ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै देशमा सक्रिय कोरोना संक्रमितको संख्या ९५ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा खोप लगाउनेको संख्या १ लाख ३ हजार १३३ रहेको छ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र