पछिल्लो २४ घण्टामा १२ जना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ३४१ जनाको नमुना परीक्षण गरिएकोमा १२ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। गत तीन दिनमा कोरोना विरुद्धको खोप लगाउनेको संख्या ३ लाख ८५ हजार ९०६ जना रहेको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर ९३ जना सक्रिय संक्रमित रहेका छन्।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा