शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा विशेषज्ञ चिकित्सकसहित ठूलो संख्यामा कर्मचारी स्थायी पदपूर्तिका लागि विज्ञापन
हेल्थ टिभी अनलाइन \काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले विशेषज्ञ चिकित्सकसहित विभिन्न पदमा आन्तरिक र खुला तथा समावेशी प्रतियोगिताबाट कर्मचारी पदपूर्तिका लागि ठूलो संख्यामा विज्ञापन खोलेको छ ।
खुला तथा समावेशीबाट ५७ जना र आन्तरिकबाट ४३ जना गरी १०० जना कर्मचारी स्थायी पदपूर्ति गर्न लागिएको हो ।
केन्द्रले आज जारी गरेको सूचनामा वरिष्ठ कन्सल्यान्ट कार्डियोलोजिस्ट, कन्सल्यान्ट कार्डियोलोजिस्ट, स्टाफ नर्सदेखि प्रशासन तथा अन्य स्वास्थ्यतर्फका जनशक्ति आवश्यकता भएको भन्दै दरखास्त आव्हान गरेको हो ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो