पछिल्लो २४ घण्टामा थपिए १७ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार १७३ जनाको नमुना परीक्षण गरेकोमा १७ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ११ जना संक्रमित निको भएका छन। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८१ हजार ९१२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अहिले १०७ जना मात्र सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’