शुक्रबार १७ जना संक्रमित थपिए, ७ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : शुक्रबार देशभर १७ जना मात्र नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा गरिएको ३ हजार ७० नमुनामध्ये १७ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज ७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। उता यहीवीच ८० हजार ५०१ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर जम्मा १०९ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा