पछिल्लो २४ घण्टामा २८ जना संक्रमित थपिए, ९ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ३७६ जनाको नमुना परीक्षण गरिएकोमा २८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज ९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर १०७ जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा १ लाख ८ हजार ७९२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित