देशभर ११० जना सक्रिय संक्रमित, काठमाडौं उपत्यकामा ४६ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा अहिले ४६ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हाल काठमाडौंमा ४० जना, भक्तपुरमा ३ जना र ललितपुरमा ३ जना गरी जम्मा ४६ सक्रिय संक्रमित उपत्यकामा रहेका छन्। देशभर रहेका ११० जना संक्रमितमध्ये ४६ जना उपत्यकामा रहेका हुन्। उनीहरुमध्ये एक जना मात्र संस्थागत आइसोलेसनमा रहेको र बाँकी सबै होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ८ प्रतिशत रहेको छ । हालसम्म देशभर ११ हजा ९५२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण