स्वास्थ्य मन्त्रीमा भवानी खापुङ र राज्यमन्त्रीमा हिरा केसी सिफारिस
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ ।
समाजवादीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका भवानी प्रसाद खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा बढुवा गर्ने निर्णय गरेको हो । खापुङलाई स्वास्थ्य मन्त्री विरोध खतिवडाको ठाउँमा मन्त्रीको रुपमा पठाइने भएको हो।
यसैगरी हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस गरिएको छ ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स