थप ६ जनामा कोरोना संक्रमण, १३ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ जनामा कोरोना पुष्टि भएको हो ।
गत २४ घण्टामा २ हजार ४११ जनाको नमुना परीक्षण गरिएको थियो । अहिले देशभर जम्मा १०२ जना सक्रिय संक्रमित रहेका छन्।
हालसम्म नेपालमा ११ हजार ९५२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’