२५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ पोषण भत्ता दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले मानव विकास सूचांकको पछाडी परेका २५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ दिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आज आर्थिक वर्ष २०७९ \८० को बजेट संसदमा पेश गर्दै उक्त कुरा बताएका हुन्।
उनले २५ जिल्लाका अति विपन्न परिवारका सुत्केरीलाई पोषण वापत ५ हजार रुपैयाँ दिइने जनाएका हुन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण