अबदेखि ६८ वर्षमै वृद्धभत्ता पाइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले अबदेखि ६८ वर्षमै वृद्धभत्ता पाइने व्यवस्था गरेको छ ।
यसभन्दा अघि ७० वर्ष पुगेकाले वृद्धभत्ता पाउने गरेकोमा अबदेखि भने ६८ वर्षमै वृद्धभत्ता पाइने भएको हो । अर्थमन्त्री जर्नादन शर्माले आज आर्थिक वर्ष २०७९ \८० को बजेट संसदमा पेश गर्दै उक्त व्यवस्था गरेको बताएका हुन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण