Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यको बजेट ६९ अर्ब ३८ करोड

स्वास्थ्यको बजेट ६९ अर्ब ३८ करोड

हेल्थ टिभी अनलाइन \काठमाडौं :  सरकारले आर्थिक वर्ष २०७९\८० को बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९\ ८० को बजेटमा स्वास्थ्यतर्फ ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार