मेयर रेनु दाहालको पहिलो निर्णय : भरतपुरमा जन्मिने छोरीको निःशुल्क बीमा
हेल्थ टिभी अनलाइन\ काठमाडौं : भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहालले भरतपुरमा जन्मिने छोरीहरुको नि:शुल्क बीमा गरिने निर्णय गरेकी छिन्। दोस्रो पटक मेयरमा निर्वाचित दाहालले बुधबार पदभार ग्रहण गर्दै उक्त निर्णय गरेकी हुन्।
पुनः निर्वाचित मेयर दाहालले बुधबार बिहान पदभार ग्रहण गर्दै छोरीको नि:शुल्क बीमा र भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई नि:शुल्क गरिने निर्णयमा हस्ताक्षर गरेकी हुन्।
यो निर्णयसँगै अब भरतपुरमा जन्मिने छोरीलाई रु एक लाखको बिमा गरिने र त्यसको १५ वर्ष अवधिको हुनेछ । सो समय अवधिपछि छोरीले १ लाख रुपैंया पाउनेछन्।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल