१० जना नयाँ संक्रमित थपिए, देशभर १३३ सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा १० जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनाको नमुना परीक्षण गरिएकोमा १० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १६ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ३१ हजार ३८८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हाल देशभर १३३ जना मात्र सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये सबै होम आइसोलेसनमा रहेका छन्।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो