देशभर थप ६ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा गरेको २ हजार २२६ नमुना परीक्षणमध्ये ६ जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ३०२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। यसैगरी संक्रमणमुक्त हुनेको संख्या १३ जना रहेको छ।
हाल देशभर १४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण