एसिड आक्रमणमा परेकाहरुको उपचार गर्ने यी ४ डेडिकेटेट अस्पताल
हेल्थ टिभी अनलाइन \काठमाडौं : एसिड आक्रमणमा परेका पीडितहरुका लागि सरकारले ४ वटा डेडिकेटेट अस्पताल तोकेको छ । जसमा उनीहरुको नि शुल्क उपचार हुनेछ । एसिड आक्रमणमा परेका पीडितहरुको उपचार गर्न २०७७ साल भदौ २९ मा मन्त्रिपरिषदबाट निर्णय भए बमोजिम एसिड आक्रमणमा परेका पीडितहरुको उपचार सम्ब्न्धी कार्यविधी २०७८ साल जेठ ३१ गतेदेखि लागू भइसकेको छ ।
सो कार्यविधी बमोजिम पीडितले आकस्मिक उपचारका लागि देशको कुनै पनि स्वास्थ्य संस्थामा नि:शुल्क सेवा लिन सक्नेछन् भने थप उपचारका लागि ४ वटा डेडिकेटेट अस्पताल तोकिएको छ ।
ती डेडिकेटेट अस्पतालहरुमा त्रिवि शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताल रहेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’