शनिबार ११ जना नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ३० जनाको नमुना परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर १४८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना विरुद्धको खोप लगाउनेको संख्या शुन्य रहेको छ ।
अहिले आइसीयू र भेन्टिलेटरमा कोरोना संक्रमित नरहेको मन्त्रालयले जनाएको छ ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र