थप ११ जनामा कोरोना संक्रमण, १२ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा गरिएका परीक्षणमध्ये १२ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ हजार ८७४ जनाको नमुना परीक्षण गरिएको थियो । यसैगरी आज १२ जना संक्रमित निको भएका छन्। हाल देशभर १४९ जना मात्र सक्रिय संक्रमित रहेका छन्। सबै जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
देशभर पछिल्लो २४ घण्टामा २० हजार ३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै