मेडिकल डाक्टर दिपेन्द्र महतो गौशालाको मेयरमा निर्वाचित
हेल्थ टिभी अनलाइन \काठमाडौं : मेडिकल डाक्टर दिपेन्द्र महतो मेयरमा निर्वाचित भएका छन्। उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्।
महोत्तरी जिल्लाको गौशाला नगरपालिकाको मेयरमा महतो निर्वाचित भएका हुन्। जनता समाजवादी पार्टीबाट निर्वाचित महतोले ६ हजार ३२९ मत पाएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वसन्त कुमार गुरुङले ४ हजार ५६९ मत पाएका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण