२४ घण्टामा ६ जना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं: देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा जम्मा ६ जना मात्र संक्रमित थपिएका छन् भने ८ जना संक्रमणमुक्त भएका छन्।
गत २४ घण्टामा कोरोना संक्रमणबाट हुने मृत्यु शुन्य रहेको छ । अहिले देशभर जम्मा १४७ जना मात्र सक्रिय संक्रमित रहेका छन्। सबै हाेम आइसोलेसनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशभर ११ लाख १९ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण