थप १९ जनामा कोरोना संक्रमण, ८ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : गत २४ घण्टामा १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार १९७ नमुना परीक्षण गर्दा १९ जनामा मात्र कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ८ जना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर १४९ जना मात्र सक्रिय संक्रमित रहेका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ८ प्रतिशत रहेको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’