थप ७ जनामा कोरोना संक्रमण, १५ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरेको २ हजार १८८ नमुना परिक्षणमध्ये ७ जनामा संक्रमण पुष्टि भएको हो।
यसैगरी पछिल्लो २४ घण्टामा १५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ११ हजार ६९२ ले कोरोना विरुद्ध खोप लगाएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १४२ मात्र रहेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण