१ हजार २५४ नमुना परीक्षण गर्दा २ जनामा मात्र कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार २५४ जनाको नमुना परीक्षण गरिएकोमा २ जनामा मात्र कोरोना पुष्टि भएको हो ।
यसैगरी यहीवीच १६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। देशभर सक्रिय कोरोना संक्रमित जम्मा १५० जना मात्र रहेका छन्।
मन्त्रालयका अनुसार अहिले ३ जना मात्र क्वारेन्टाइनमा रहेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’