मतदान गर्न जाँदै हुनुहुन्छ ? मास्क लगाउन नबिर्सनुस्
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज स्थानीय तहको निर्वाचन भइरहेको छ । निर्वाचनमा मतदान गर्न जाँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
कोरोना महामारीको जोखिम कायम नै रहेकाले मतदान स्थलमा भिडभाड हुने हुँदा त्यहाँ जाँदा अनिवार्य मास्कको प्रयोग तथा सेनिटाइजरको प्रयोग गर्न र सकेसम्म दूरी कायम गर्न मन्त्रालयले आग्रह गरेको हो । आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भइसकेको छ ।
निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तय गरेको छ ।
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै