थप २१ जनामा कोरोना संक्रमण, १६ जना संक्रमणमुक्त
काठमाडौंमा ११ जना नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राका अनुसार गत २४ घण्टामा ३ हजार ७८८ जनाको नमुना परीक्षण गरिएकोमा २१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १६ जना संक्रमित निको भएको पनि उनले जानकारी दिएकी छिन्। अहिले देशभर १८७ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा ११ हजार ५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। आज काठमाडौंमा ११ जना नयाँ संक्रमित थपिएका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण