Health TV Online
Health TV Online
Health TV Online

थप १३ जनामा कोरोना संक्रमण

थप १३ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडाैं :  देशभर पछिल्लो २४ घण्टामा १३ जना नँया कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा परिक्षण गरेको ३ हजार ६३४ नमुना मध्ये १३ जनामा मात्र संक्रमण पुष्टि भएको हो। यसैगरी पछिल्लो २४ घण्टामा ८० हजार १४२ जनाले कोरोना विरुद्ध खोप लगाएका छन् भने १७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८५ मात्र रहेको छ।

 

 

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार