थप १५ जनामा कोरोना संक्रमण, १७ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : शुक्रबार थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ४५३ जनाको नमुना परीक्षण गरिएकोमा १५ जनामा मात्र कोरोना पुष्टि भएको हो । यसैगरी आज १७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार ८४ हजार ६२१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अहिले देशभर २१५ जना सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये २ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’