आज मिडवाइफ दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज मे ५ अर्थात अन्तराष्ट्रिय मिडवाइफ दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
दिवसको अवसर पारेर मिडवाइफ्री सोसाइटी अफ नेपालले साताभरी नै विभिन्न कार्यक्रम गरी मनाउने जनाएको छ । यस वर्षको दिवसको लागि अन्तराष्ट्रिय नारा सय वर्षको प्रगति भन्ने रहेको छ भने राष्ट्रिय नारा एक दशक बढीको प्रगति भन्ने रहेको छ । यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि मिडवाइफ दक्ष र व्यावसायिक स्वास्थ्यकर्मी मानिन्छन् ।
मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर कम गर्न मिडवाइफको महत्वपूर्ण भूमिका हुने गर्छ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै