Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आज ९ जना कोरोना संक्रमित थपिंदा १८ जना निको भए

आज ९ जना कोरोना संक्रमित थपिंदा १८ जना निको भए

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिए भने १८ जना संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार २५५ जनाको नमुना परीक्षण गरेको र उनीहरुमध्ये ९ जनामा मात्र कोरोना पोजेटिभ रिपोर्ट आएको जनाएको हो ।

यसैगरी गत २४ घण्टामा १६ हजार १० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हाल देशभर २११ जना मात्र कोरोना संक्रमित रहेका छन्। उनीहरुमध्ये २ जना मात्र संस्थागत आइसोलेसनमा छन्। बाँकी २०९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि