थप २० जनामा कोरोना संक्रमण, २७ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २२२ जनाको नमुना परीक्षण गरिएकोमा २० जनामा कोरोना देखिएको हो । यसैगरी आज २७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा २९ हजार ५७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अहिले देशभर २२१ जना सक्रिय संक्रमित रहेका छन्।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो