थप ११ जनामा कोरोना संक्रमण, १७ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा परीक्षण गरिएका ५ हजार ८९१ नमुना मध्ये ११ जनामा कोरोना संक्रमण पृष्टि भएको हो।
यसै गरी गत २४ घण्टामा १७ जना संक्रमित निको भएका छन् भने १ लाख २३ हजार ५९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। साथै कोरोबाट मृत्यु हुनेको संख्या गत २४ घण्टामा शुन्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर २५२ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण