मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा जोशी निलम्बित
हेल्थ टिभी अनलाइन \काठमाडौं : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशी निलम्बनमा परेका छन्। बागमती प्रदेशका मुख्यमन्त्री एवम प्रतिष्ठानका कुलपति राजेन्द्र पाण्डेले प्राडा जोशीलाई निलम्बन गरेका हुन्।
प्रतिष्ठानका ५ जना सिनेट सदस्यहरुले डा जोशीले आफनो पदीय दायित्व निर्वाह नगरेको भन्दै मुख्य मन्त्री कार्यालयमा निवेदन दिएका थिए। सोही उजुरी अनुसार उनलाई निलम्बन गरिएको हो ।
प्रतिष्ठानका उपकुलपति निलम्बनमा परेपछि प्रतिष्ठानका निमित्त उपकुलपतिको जिम्मेवारी बरियता क्रमको आधारमा रेक्टर डा सतिश देवलाई दिइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण