आजदेखि चुरोट तथा सुर्तीजन्य पदार्थसहित १० प्रकारका सामग्री स्वदेश भित्र्याउन रोक
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि चुरोट तथा सुर्तीजन्य पदार्थसहित विभिन्न १० प्रकारका सामग्रीको आयातमा पूर्ण रुपमा रोक लगाएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्मका लागि विभिन्न सामग्रीको आयातमा रोक लगाउने भएको हो।
यसरी रोक लगाएका वस्तुहरुमा चुरोट तथा सुर्तीजन्य पदार्थ, कुरकुरे, कुरमुरे, लेज, हिरा, जिप, कार र भ्यान, तास, २५० सिसीभन्दा माथि क्षमताका मोटरसाइकल, ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन र ६ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल फोन रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण