पछिल्लो २४ घण्टामा १३ संक्रमित थपिए, २५ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार २५५ जनाको नमुना परीक्षण गर्दा १३ जनामा कोरोना पोजेटिभ देखिएको हो । यसैगरी पछिल्लो २४ घण्टामा २५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ४६ हजार ९४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
हाल देशभर २६९ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल