Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

फर्मा एक्स्पोको दोस्रो दिन यस्तो देखियो (फोटोफिचर)

फर्मा एक्स्पोको दोस्रो दिन यस्तो देखियो (फोटोफिचर)

हेल्थ टिभी अनलाइन \चितवन : चितवनमा भइरहेको आठौं नेपाल फर्मा एक्स्पो- २०२२ को दोस्रो दिनमा औषधि उद्योगीहरु आफना औषधि, उपकरण, ल्याब मेशिनरी लगायतका सामान प्रदर्शनीमा व्यस्त देखिए ।

१६० वटा स्टल रहेको फर्मा एक्स्पोमा नेपाल, भारत, बंगलादेश, चीन लगायतका औषधि उद्योगीहरुले स्टल राखेका छन्। औषधि क्षेत्रमा भएका विकास र प्रविधिको बारेमा जानकारी दिनका लागि नेपाल ओषधि उत्पादक संघले एक्स्पोको आयोजना गर्दै आएको छ ।

आठौं नेपाल फर्मा एक्स्पोको उद्घाटन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्। तीन दिने एक्स्पो भोलिसम्म जारी रहनेछ ।

हेराैं फोटो : 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार