नेपालमा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा कम
काठमाडौंमा ५४ सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा कममा झरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर जम्मा ४७९ जना मात्र सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्। हालसम्म नेपालमा ११ हजार ९५१ जनाको कोरोनाबाट मृत्यु भएको छ भने ९ लाख ६६ हजार २०४ जना निको भएका छन्।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये काठमाडौंमा ५४ जना, ललितपुरमा ४३ जना र भक्तपुरमा २ जना रहेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’