पछिल्लो २४ घण्टामा ४ जनामा मात्र कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नयाँ वर्षको पहिलो दिन ३ हजार ३४२ जनाको नमुना परीक्षण गरिएकोमा ४ जनामा मात्र संक्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ४४ जना संक्रमणमुक्त भएका छन्।
योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४७९ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ९ लाख ६६ हजार २०४ जना निको भएका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’