यस्तो देखियो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन (फोटो फिचर)
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन आज काठमाडौंमा सुरु भएको छ । सम्मेलनको पहिलो दिन प्रि समिटका रुपमा स्वास्थ्यका विविध विषयका अनुसन्धानमूलक प्रस्तुतीहरु भएका छन्।
यद्यपी सम्मेलनको उद्घाटन भने भोलि मात्र हुनेछ । सम्मेलन तीन दिनसम्म चल्नेछ । अनुसन्धानकर्ताहरुका लागि एउटा ठूलो उत्सवका रुपमा लिइने सम्मेलनकाे पहिलाे दिन यस्तो देखियो ।
हेरौं फोटोमा :















किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण