स्पार्क अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर
हेल्थ टिभी अनलाइन \काठमाडौं : यही शनिबार चैत २६ गते शनिबार कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
नेपाल मानव अधिकार संगठन काठमाडौं महानगरपालिकाको वडा नं १३ समिति तथा स्पार्क अस्पताल र स्पार्क पोलिक्लिनिकको संयुक्त आयोजनामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।
अस्पतालले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत बिरामीको लागि हाडजोर्नी, नशा, सुगर रोग, मुख तथा दन्त उपचार, लगायतका सेवा शिविर मार्फत नि:शुल्क गर्न लागेकाे अस्पतालका निर्देशक रुपेश अधिकारीले बताए । शिविर बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ ।
शिविरमा चिकित्सद्धारा सिफारिस गरिएका अल्ट्रा साउन्ड, प्याथोलोजी सेवा तथा औषधि समेत निशुल्क बाँडिनेछ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’