३३ नयाँ संक्रमित थपिए, देशभर सक्रिय संक्रमितको संख्या ८४२
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ५९ जनाको नमुना परीक्षण गरिएकोमा ३३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज ८९ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट हुने मृत्यु शुन्य रहेको छ भने ६० हजार ७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
नेपालमा हालसम्म ११ हजार ९५१ जना कोरोना संक्रमितको मृतयु भएको छ भने निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने