४२ जना नयाँ संक्रमित थपिंदा ८६ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ४७१ जनाको नमुना परीक्षण गरेकोमा ४२ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी ८६ जना संक्रमित निको भएका छन्। हाल देशभर जम्मा १ हजार १९८ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार गत २४ घण्टामा ५० हजार १५१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
नेपालमा हालसम्म ११ हजार ९५१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण