२३ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर २३ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभरका गरी जम्मा २१ जना संक्रमितको आइसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यसैगरी कुल २ हजार २६६ जना सक्रिय संक्रमितमध्ये २ हजार १७९ जना होम आइसोलेसनमा र ४० जना संस्थागत आइसोलेसनमा रहेका छन्। मन्त्रालयका अनुसार हालसम्म ११ हजार ९५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
नेपालमा हालसम्म लक्षित जनसंख्याको ९३ प्रतिशतभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन्।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै