पछिल्लो २४ घण्टामा ८३ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ८३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ८८४ जनाको नमुना परीक्षण गरिएकोमा ८३ जनामा संक्रमण देखिएको हो ।
यसैगरी आज १३० जना संक्रमित संक्रमणमुक्त भएका छन्। उता यहीवीच १ लाख ३ हजार ५३८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
हाल देशभर ४ हजार ७४६ जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ३ प्रतिशत रहेको छ भने हालसम्म ११ हजार ९५० जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र